Proverbs 14:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धार्मिकताले राष्‍ट्रलाई महान् बनाउँदछ, पापले राष्‍ट्रको अपमान हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धार्मिकताले देशलाई उचाल्‍छ, तर पाप गर्नुचाहिँ कुनै पनि जातिको लागि बेइज्‍जती हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिकताले राष्ट्रलाई उच्‍च तुल्याउँछ; तर पाप गर्नुचाहिँ कुनै पनि जातिको निम्ति कलङ्क हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
धार्मिकताले राष्ट्रलाई महान तुल्याँउछ तर पाप भनेको सबैको लागि लज्जाजनक हो।