Proverbs 14:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खेत-बारी जोत्‍नलाई गोरुहरू नभए भकारी खाली रहन्‍छ। तर हलो जोत्‍ने गोरुहरू भए त्‍यहाँ पूरा अन्‍न हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जहाँ गोरुहरू छैनन्, त्‍यहाँ भकारी खाली रहन्‍छ, तर गोरुको बलले प्रशस्‍त फसल कटनी हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जहाँ गोरुहरू छैनन्, त्यहाँ गोठ खाली रहन्छ; तर गोरुको बलबाट प्रशस्त फसल कटनी हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
जहाँ गोरूहरू हुँदैन त्यहाँ ढिकुटी खाली रहन्छ, अनि गोरूहरूको बलले नै अन्न प्रशस्त उब्जिन्छ।