Proverbs 14:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारी कहिल्‍यै बुद्धिमान् बन्‍न सक्‍दैन तर समझदार मानिसले चाँडै सिक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खिल्‍ली उड़ाउने व्‍यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्‍यक्तिलाई ज्ञान सजिलैसित आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिल्‍ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन; तर विवेकशील व्यक्तिले सजिलैसित ज्ञान प्राप्‍त गर्छ।
Nepali ERV (पवित्र बाइबल)
एक अभिमानी मानिसले ज्ञान खोजिरहन्छ, तर त्यसलाई भेट्दैन, तर एउटा ज्ञानी मानिसलाई बुद्धि सजिलै आउँछ।