Proverbs 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खहरूले आफूले पाप गरेको वास्‍ता राख्‍दैनन् तर असल मानिसहरूले क्षमा पाउने चाहना गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्‍ली उड़ाउँछ, तर ईमानसँग चल्‍नेहरूका माझमा सद्‌भाव पाइन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोष मूर्खहरूका निम्ति ठट्ठाको विषय हो; तर धर्मीहरूमा भने सद्भावना पाइन्छ।
Nepali ERV (पवित्र बाइबल)
पाप निवारण गर्ने विचारमा मूर्ख मानिस हाँस्छ, तर त्यहाँ इमानदारी मानिसहरूको बीचमा सद्भाव पाइन्छ।