Proverbs 15:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तातो रिसले विवाद ल्‍याउँदछ तर धैर्यले मिलाप गराउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरम मिजासको मानिसले कलह मच्‍चाउँछ, तर धैर्यवान्‌ मानिसले झैँझगड़ा शान्‍त गराउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तातो रिस भएको मानिसले झगडा उत्पन्‍न गराउँछ; तर धैर्यवान् मानिसले कलह शान्त गराउँछ।
Nepali ERV (पवित्र बाइबल)
एउटा क्रोधित मानिसले झगडा मच्चाउँछ तर सहनशील मानिसले झगडालाई शान्त गराउँछ।