Proverbs 15:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाउन सकेजति सरसल्‍लाह लिनू र आफ्‍नो काममा सफल हुनेछौ, सल्‍लाहबिना विफल हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्‍छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सल्‍लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्‍लाहकार छन् भने ती सफल हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।