Proverbs 15:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठीक समयमा ठीक शब्‍द निक्‍लेको कति आनन्‍दको कुरा हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्‍छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ!
Nepali ERV (पवित्र बाइबल)
सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो।