Proverbs 15:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्‍दछन्। दुष्‍ट मानिसहरूले झट्टै दुष्‍ट जवाफ दिन्‍छन् र समस्‍या उत्‍पन्‍न गराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीको हृदयले जवाफ दिन अघि त्‍यसलाई जोख्‍दछ, तर दुष्‍टको मुखले खराबी बकवाद गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्‍टको मुखले खराबी कुराहरू पोखिहाल्छ।
Nepali ERV (पवित्र बाइबल)
एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै भन्छ। तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्।