Proverbs 15:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्छ, असल र दुष्ट मानिसहरूका काम उहाँले आफ्ना नजरमा राख्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ।