Proverbs 15:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसहरूले आफ्‍नो धन साँचेर राख्‍छन् तर दुष्‍टहरूको धनले तिनीहरूमाथि दु:खै मात्र ल्‍याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी मानिसको घरमा प्रशस्‍त धन हुन्‍छ, तर दुष्‍ट मानिसको कमाइले दु:ख ल्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्‍टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्तियाँछ।