Proverbs 15:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धिमान् मानिसहरूले ज्ञान फैलाउँदछन्, मूर्खहरूले होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्‍यस्‍तो हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन।
Nepali ERV (पवित्र बाइबल)
बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन।