Proverbs 16:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा दिव्य अख्तियारले बोल्छन्, उनको न्याय सधैँ ठीक हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाका ओठले दिव्यवाणी बोल्दछ, र तिनको मुखले न्यायलाई आघात पुर्याउनुहुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको ओठले ईश्वरवाणी बोल्दछ; र तिनको मुखले न्यायलाई चोट पुर्याउनुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
राजाले बोलेको नै नियम बन्दछ, यसर्थ उसले न्यायसंगत बोल्नु पर्छ।