Proverbs 16:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धिमान् मानिसले सोचेर मात्र बोल्दछ र उसको बोलीले सुन्नेको मन जित्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्को हृदयले आफ्नो मुख सम्हाल्छ, र त्यसका ओठले शिक्षा बढ़ाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान् मानिसको हृदयले बुद्धि ल्याउँछ, र त्यसका ओठले अर्तीलाई बढाउँछ।
Nepali ERV (पवित्र बाइबल)
बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओठले शिक्षा बढाउँछन्।