Proverbs 16:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टहरूले अर्काको खति गर्ने उपाय खोजिहिँड्छन्। तिनीहरूका बोलीमा पनि दुष्‍ट्याइँको आगो हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बदमाशले खराबी रच्‍दछ, अनि त्‍यसको बोलीवचन प्रखर आगोझैँ हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बदमासले दुष्‍ट युक्ति रच्दछ; र त्यसका बोलीवचन भतभती पोल्ने आगोजस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
एकजना बेकाम्मा मानिसले दुष्ट योजना बनाउँछ अनि उसको उपदेशलाई आगोले झैं ध्वंश पारी दिन्छ।