Proverbs 16:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिँसा गर्ने मानिसले आफ्नै साथीभाइसित छलकपट गर्छ र तिनीहरूको विनाश गराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उपद्रवी मानिसले आफ्नो छिमेकीलाई फसाउँछ, र त्यसले उसलाई खराब बाटोतिर लैजान्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उपद्रवी मानिसले आफ्नो छिमेकीलाई लोभ्याउँछ, र त्यसले उसलाई खराब मार्गतिर लैजान्छ।
Nepali ERV (पवित्र बाइबल)
एकजना उपद्रवी मानिसले उसको छिमेकिलाई ठग्छ। उसले आफ्नो मित्रलाई अनुचित बाटोमा डोर्याउँछ।