Proverbs 16:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारीलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दण्‍डबाट उम्‍कन दिनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु हृदयमा घमण्‍ड भएका सबैलाई घिनाउनुहुन्‍छ, यो निश्‍चय छ, तिनीहरू दण्‍डरहित रहनेछैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हृदयमा अहङ्कार भएका सबैलाई याहवेहले घृणा गर्नुहुन्छ; यो निश्‍चित छ, तिनीहरू दण्ड नपाई छोडिनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसले आफूलाई अरू भन्दा असल सम्झन्छ त्यसलाई परमप्रभुले घृणा गर्नु हुन्छ। निसंन्देह त्यस्तो घमण्डी मानिसलाई उहाँले दण्ड दिनु हुन्छ।