Proverbs 17:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खबाट सय चोटी चुटाइ खाएर पाएको ज्ञानभन्दा समझदारबाट एकै हप्‍काइमा लिएको ज्ञान बढी हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खलाई सय कोर्रा लगाएकोभन्‍दा त विवेकी मानिसलाई एकै हप्‍कीले बढ़ी प्रभाव पार्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खलाई सय कोर्रा लगाउनुभन्दा त बरु समझशक्ति भएको मानिसलाई एकै हप्कीले असर पार्छ।
Nepali ERV (पवित्र बाइबल)
विवेकी मानिसलाई एउटा वचनले जति असर पार्छ, मूर्खलाई एक सय कोर्राले पनि असर पार्दैन।