Proverbs 17:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सधैँ विद्रोह गरिरहने दुष्‍टहरूको विरुद्ध निर्दयी हाकिम खटाइन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्‍छ, त्‍यसको विरुद्ध एक निष्‍ठुर अधिकृत पठाइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खराब मानिसको झुकाव विद्रोहतिर मात्रै हुन्छ; त्यसको विरुद्धमा एउटा निर्दयी अधिकृत पठाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
एउटा दुष्ट मानिस सधैं नै बिद्रोह गरिरहन्छ। यसर्थ उसको बिरोधमा एकजना निष्ठूरी मानिस पठाइन्छ।