Proverbs 17:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ख काम गर्न लागेको मूर्खलाई भेट्‍नुभन्दा त बच्‍चा खोसिएकी माऊ भालुलाई भेट्‍नु असल हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खलाई त्‍यसको मूर्खतामा भेट्‌नुभन्‍दा त बरु बच्‍चा खोसिएको भालू भेट्‌नु बेस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा त बरु बच्‍चा खोसिएको भालु भेट्नु असल हो।
Nepali ERV (पवित्र बाइबल)
मूर्खको सामुने पर्नु भन्दा बच्चाहरू खोसिएको भालूको सामने पर्नु असल हुन्छ।