Proverbs 17:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खले विद्यामा धन खर्च गर्नु व्‍यर्थ छ किनभने त्‍योसित सामान्‍य बुद्धि नै हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खको हातमा पैसा के कामको होला र, किनकि बुद्धि प्राप्‍त गर्ने त्‍यसमा इच्‍छा नै हुँदैन?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खको हातमा रकम के काम लाग्ला र? किनकि त्यसमा बुद्धि प्राप्‍त गर्ने इच्छा नै हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
एकजना मूर्खलाई सम्पत्तिको के काम? ज्ञान किन्न? उसको दिमाग नै छैन।