Proverbs 17:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झगडा रुचाउनु र पाप रुचाउनु एउटै हो, सधैँ धाक लगाउने मानिसले आफ्‍नै खति गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कलह रुचाउनेले पाप रुचाउँछ। अग्‍लो द्वार बनाउनेले सत्‍यनाश निम्‍त्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झगडा रुचाउनेले पाप रुचाउँछ, र जो घमण्डले धाक लगाउँछ, त्यो नाश हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
लडाईं-झगडा मन पराउनेले पाप मन पराउँछ, अनि जसले शेखी गर्छ उसले त आफ्नै सर्वनाशलाई निम्तो दिन्छ।