Proverbs 17:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मालिकको बेकामे छोरामाथि चतुर चाकरले आफ्‍नो हक जमाउन सक्‍छ र त्‍यसका पैतृक-सम्‍पत्तिबाट केही हिस्‍सा पाउन सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्‌ नोकरले अयोग्‍य छोरामाथि हुकुम चलाउनेछ, र दाजुभाइहरूसरह पैतृक-सम्‍पत्तिको अंश पाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विवेकी सेवकले अयोग्य छोरामाथि शासन गर्छ, र त्यसले एउटा पुत्रको रूपमा परिवारमा पैतृक सम्पत्ति पाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
एकजना बुद्धिमान नोकरले एकजना हडबडाउने छोरामाथि शासन् गर्छ, अनि उसले एउटा दाज्यू-भाई झैं पैतृक धन प्राप्त गर्छ।