Proverbs 17:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्ट सोच र छली बोली गर्नेले भलाइको आशा नगरे हुन्छ, त्यसलाई विनाश मात्र छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुटिल हृदय भएको मानिसलाई पुगीसरी आउँदैन। जसको जिब्रो छली छ, त्यो सङ्कष्टमा जाकिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भ्रष्ट हृदय भएको मानिसको उन्नति हुँदैन; जसको जिब्रो छली छ, त्यो सङ्कष्टमा पर्छ।
Nepali ERV (पवित्र बाइबल)
कुटिल हृदय भएको मानिसको कहिल्यै उन्नति हुँदैन, अनि जसको बोलीमा छल कपट हुन्छ त्यो त आफैं सत्यनाश हुन्छ।