Proverbs 17:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीबमाथि हाँस्‍नेले तिनीहरूको सृष्‍टिकर्ता परमेश्‍वरको अपमान गर्छ। अरूको दुर्भाग्‍यमा रमाहट गर्नेले सजायँ पाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीबको ठट्टा उड़ाउनेले तिनीहरूलाई बनाउनुहुनेलाई खिसी गर्छ, अर्काको विपत्तिमा रमाउने जोसुकै पनि दण्‍डबाट उम्‍कनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिबलाई गिल्‍ला गर्नेले उसका सृष्‍टिकर्तालाई अपमान गर्छ; अरूका विपत्तिमा रमाउने जो कोही पनि दण्डबाट उक्‍कनेछैन।
Nepali ERV (पवित्र बाइबल)
जसले गरीबलाई घृणा गर्छ उसले सृष्टिकर्तालाई अपमान गर्छ। जो अरूको विपत्तिमा रमाउँछ ऊ दण्डबाट उम्कने छैन।