Proverbs 17:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आदरणीय मानिसहरूलाई झूटो कुरा र मूर्खका ओठबाट राम्रो कुरा सुहाउँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अभिमानी कुरा मूर्खको मुखमा नसुहाउँदो हुन्छ भने, शासकको मुखमा झूटो कुरा झन् कत्ति असुहाउँदो हुन्छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भक्तिहीन मूर्खको बोली असुहाउँदो हुन्छ भने, शासनको निम्ति झूटो बोल्ने ओठ त झन् कति असुहाउँदो हुन्छ!
Nepali ERV (पवित्र बाइबल)
मूर्ख मानिसले धेरै बोल्नु असल हुदैन, त्यसरी नै शासकलाई झूटो बोल्नु सुहाउँदैन।