Proverbs 17:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घुसले जादूझैँ काम गर्दछ र त्यसबाट सबै काम सफल हुन्छ भनी कति मानिसहरूले सोच्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले घूस दिन्छ त्यसको लागि त्यो टुनाजस्तै हो, जहाँ गए पनि त्यो सफल हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घूस दिनेको लागि त्यो टुनामुनाजस्तै हो; उसले जे गरे तापनि ऊ सफल हुन्छ भन्ने उसलाई लाग्छ।
Nepali ERV (पवित्र बाइबल)
घूस ग्रहण गर्ने मानिसलाई घूस महामन्त्र झैं लाग्छ, र त्यो मानिस जहाँ जान्छ वही उसले सफलता पाए जस्तो लाग्छ।