Proverbs 18:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरूदेखि अलग्‍गै बस्‍ने मानिसले आफ्‍नै कुरा मात्र सोच्‍दछ, अरूले उचित ठहराएको कुरामा त्‍यो सहमत हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अमिल्‍दो मानिस स्‍वार्थको पछि लाग्‍छ, त्‍यसले सबै उचित ठहरको खुला विरोध गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मित्रभाव नभएको मानिस स्वार्थको पछि लाग्छ; त्यसले सबै उचित न्यायलाई चुनौती दिँदछ।
Nepali ERV (पवित्र बाइबल)
एक्ले बस्ने मानिसले उसका आफ्नै स्वार्थी इच्छाहरू पूरा गर्न खोज्छ। उसले विवेकपूर्ण सल्लाहलाई गिल्ला गर्छ।