Proverbs 18:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर धनीहरू भने धनैले, सहरका चारैतिर भएका अग्ला र बलिया पर्खालले झैँ तिनीहरूको रक्षा गर्छ भनी ठान्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धनीको सम्पत्ति नै तिनीहरूको लागि किल्लाबन्दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्नै नसकिने पर्खाल ठान्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो; तिनीहरूले त्यसलाई नाप्न नसकिने पर्खाल सम्झन्छन्।
Nepali ERV (पवित्र बाइबल)
एकजना धनी मानिसको सम्पत्ति उसको निम्ति बलियो किल्ला झैं हो, उसले यसलाई अग्लो पर्खाल जस्तो सम्झिन्छ।