Proverbs 18:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भाइलाई सहायता गर र उसले सहरको बलियो किल्‍लाले झैँ तिम्रो रक्षा गर्नेछ तर भाइसित झगडा गरे, उसले तिम्रो लागि ढोका बन्‍द गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किल्‍लाबन्‍दी गरिएको सहरलाई वशमा ल्‍याउनुभन्‍दा चित्त दुखाएको भाइलाई मनाउनु झन्‌ गाह्रो हो, र कलहहरूचाहिँ आग्‍लो लाएको किल्‍लाका ढोकाहरूजस्‍तै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चित्त दुःखाएको भाइलाई मनाउनु किल्‍ला भएको सहर जित्नुभन्दा गाह्रो हुन्छ; अनि विवादचाहिँ किल्‍लामा आग्ला लगाइएका ढोकाहरूजस्तै हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
यदि साथीलाई अपमान गरेर उसलाई मनाउनु एउटा बलियो पर्खालले घेरिएको शहरलाई कब्जा गर्नु भन्दा गाह्रो पर्छ।