Proverbs 18:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले आफ्‍ना बोलीवचनको फल भोगेर जीवन बिताउनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो मुखको फलले मानिसको पेट भरिएको हुन्‍छ, त्‍यसका ओठद्वारा हुने फसलले त्‍यो सन्‍तुष्‍ट हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसको पेट त्यसको मुखको फलले भरिन्छ; त्यसको ओठको कटनीद्वारा त्यो तृप्‍त हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो मुखको फलले मानिसले पेट भर्छ, जे उसको ओठले उत्पन्न गर्छ त्यसमा ऊ सन्तुष्ट हुन्छ।