Proverbs 18:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ख बोल्यो भने आफ्नै विनाश गर्छ, त्यो आफ्नै वचनको जालमा फस्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्खको मुख नै त्यसको सर्वनाश हो, अनि त्यसका ओठचाहिँ आफ्नै प्राणको पासो हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्खको मुख नै त्यसको विनाश हो, अनि त्यसको ओठचाहिँ आफ्नै जीवनका लागि पासो हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मूर्खको मुखले उस माथि विपत्ति ल्याउँछ, उसको ओठहरू एउटा पासो जस्तै हो उसको आफ्नै जीवनलाई समात्छ।