Proverbs 18:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यर्थको कुरा स्वादिलो हुन्छ; त्यो सुन्न हामी खुबै रुचाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुरौटेका वचनहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुरौटेका बोलीहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू सधैं बदनाम गराउने झूटा कुराहरूले बहकाउने मानसिको मुखबाट सुन्न मन पराउँछन, अनि त्यस्ता कुराहरू मीठो भोजन झैं पेट भित्र जान्छन्।