Proverbs 19:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धनी भएर झूटो कुरा गर्नुभन्दा बरु गरीब भएर इमानदार रहनु उत्तम हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीब भए तापनि कलङ्करहित भई हिँड्‌नु कुटिल मतिका ओठ भएको मूर्ख हुनुभन्‍दा उत्तम हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भ्रष्‍ट ओठ भएको मानिसभन्दा त निर्दोष जीवन भएको गरिब असल हो।
Nepali ERV (पवित्र बाइबल)
कुटिलता पूर्ण प्रयोग गर्ने मूर्ख भन्दा निष्कलंक गरीब असल हो।