Proverbs 19:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
समझदार मानिसले आफ्‍नो रिस थाम्‍दछ, कसैले आफ्‍नो हानि गरे, त्‍यसको दोषको वास्‍ता नगर्नु ठूलो गुण हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको बुद्धिले त्‍यसलाई धैर्य दिन्‍छ, चित्त दुखाइका कुराप्रति आँखा चिम्‍लनु त्‍यसको लागि महिमा हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिले मानिसलाई धैर्यता दिन्छ; अपराध बेवास्ता गर्नुचाहिँ उसको लागि महिमा हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ज्ञानी मानिस रिसाउनमा ढिलो हुन्छ अनि गल्ती गर्नेलाई क्षमा दिनु उसको यशको लागि राम्रो हुन्छ।