Proverbs 19:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाको रिस सिंह गर्जेजस्तो हो तर उनको कृपा घाँसमाथि परेको शीतजस्तो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाहचाहिँ घाँसमाथिको शीतजस्तै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजाको क्रोध सिंहको गर्जनजस्तै हुन्छ; तर तिनको निगाहचाहिँ घाँसमाथि परेको शीतजस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
राजाको क्रोध सिंहको गर्जन जस्तो हो, अनि उसको निगाह घाँसमा परेको शीतको थोपा जस्तो हो।