Proverbs 19:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्ख छोराले आफ्ना बुबाको नाश गर्दछ, कचकचे स्वास्नी तपतपे पानीजस्तै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूर्ख छोरा त्यसका बुबाको लागि सर्वनाश हो, र मुखाले पत्नी नित्य परिरहने तपतपे झरीजस्तै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूर्ख छोराछोरी आफ्ना बुबाको लागि पतन हो; र कचकचे पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।
Nepali ERV (पवित्र बाइबल)
मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो।