Proverbs 19:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले घर-बारी र धन-सम्‍पत्ति बुबा-बराजुबाट पाउन सक्‍छ तर परमप्रभुले मात्र उसलाई बुद्धिमानी स्‍वास्‍नी दिन सक्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घरहरू र सम्‍पत्ति आमा-बुबाबाट आएका हुन्‍छन्, तर विवेकी पत्‍नीचाहिँ परमप्रभुबाटै आएकी हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घर र सम्पत्ति आमाबुबाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ याहवेहले मात्र दिन सक्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
धन सम्पत्ति तथा घर आफ्नो आमा-बाबुबाट पाइन्छ, तर विवेकशील पत्नी चाहिँ परमप्रभुबाट आउँछे।