Proverbs 19:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साना छँदै बालकहरूलाई अनुशासन सिकाओ, नत्रता तिनीहरूलाई नाश हुन सघाएको जस्‍तै हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो छोरालाई ताड़ना दे, किनकि त्‍यसमा आशा हुन्‍छ, त्‍यसको मृत्‍युमा राजीखुशीले सहभागी नहोऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो छोराछोरीलाई अनुशासनमा राख; किनकि त्यसमा आशा हुन्छ, तिनीहरूको मृत्युमा सहभागी नहोऊ।
Nepali ERV (पवित्र बाइबल)
सुध्रिने आशा अझै छ भने तिम्रो छोरालाई शिक्षा देऊ नत्र भने तिमीले उसको मृत्युको लागि सहयोग गरेका हुनेछौ।