Proverbs 19:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सल्लाह सुन्ने र शिक्षा लिने व्यक्ति एक न एक दिन बुद्धिमान् बन्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुझाव सुन्, र अर्ती ग्रहण गर्, र अन्त्यमा तँ बुद्धिमान् बन्नेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सल्लाह सुन, र अनुशासनलाई ग्रहण गर, र तिम्रो जीवनभरि तिमी बुद्धिमान् हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
उपदेश सुन अनि अनुशासीत भई बस। यस प्रकार अन्त्यमा तिमी ज्ञानी हुनेछौ।