Proverbs 19:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसले “यसो गरूँला, त्‍यसो गरूँला” भन्‍दै सबै प्रकारको युक्ति गर्ला तर परमप्रभुको उद्देश्‍य नै पूरा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसको हृदयमा धेरै योजनाहरू हुन्‍छन्, तर परमप्रभुकै उद्देश्‍य विजयी रहन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसका हृदयमा धेरै योजनाहरू हुन्छन्, तर अन्ततः याहवेहकै उद्देश्य पूरा हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसले हृदयमा अनेकौं कुराहरू गर्न भनी सोच्छ, त्यही हुन्छ जो परमेश्वरले चाहनु हुन्छ।