Proverbs 19:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोभी हुनु बेइज्जतको कुरा हो, झूटो बोल्नेभन्दा गरीब मानिस असल हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसले अचूक प्रेमको चाहना गर्छ, झूटो बोल्नुभन्दा त गरीब हुनु नै बेस हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसले अचुक प्रेमको इच्छा राख्छ; झूटो बोल्ने हुनुभन्दा बरु गरिब हुनु नै बेस हो।
Nepali ERV (पवित्र बाइबल)
विश्वासले मानिसलाई आनन्दायक बनाउँछ, यसकारण झूट हुनु भन्दा गरीब हुनु नै असल हो।