Proverbs 19:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आज्ञापालन गर, तिम्रो आयु लामो हुनेछ र तिमी सुखी र हानिबाट सुरक्षित हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्कसँग बस्नेछ, र दु:खले त्यसलाई छुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहप्रतिको श्रद्धाले जीवनमा पुर्याउँछ, तब मानिस ढुक्कसँग रहन्छ; दुःखले त्यसलाई छुँदैन।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु प्रतिको डरले जीवन दिन्छ र व्याक्तिका आवश्यकताहरू पूरा हुन्छन अनि दुःखले उसलाई छुन सक्दैन।