Proverbs 19:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खिल्‍ली उडाउनेलाई कोर्रा लगाउनू र निर्बुद्धि मानिसले बुद्धि सिक्‍नेछ। विवेकशील मानिसलाई हप्‍काउनु र त्‍यसले आफ्‍नो ज्ञान बढाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खिल्‍ली उड़ाउनेलाई कोर्रा लगाउनू, अनि निर्बुद्धि मानिसले बुद्धि सिक्‍नेछ। विवेकशील मानिसलाई हप्‍काउनू, अनि त्‍यसले आफ्‍नो ज्ञान बढ़ाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिल्‍ला गर्नेलाई कोर्रा लगाऊ, यो देखेर सोझो मानिस चनाखो बन्‍नेछ; विवेकशील मानिसहरूलाई हप्काऊ, र तिनीहरूले ज्ञान बढाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।