Proverbs 19:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैको बिगार गर्न सुरिएको गवाहीले न्याय बिगार्दछ। दुष्टलाई दुष्ट्याइँ स्वादिलो हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भ्रष्ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्टको मुखले खराबी स्वात्तै निलिहाल्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भ्रष्ट गवाहीले न्यायलाई खिसी गर्छ, र दुष्टको मुखले दुष्टतालाई निल्छ।
Nepali ERV (पवित्र बाइबल)
झूटो गवाहीले न्यायको खिल्ली उडाउँछ। दुष्ट मानिसहरू द्वारा भनेका कुराहरूले अझ दुष्टता मात्र बढाउँछ।