Proverbs 19:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारी मूर्खले निश्चय नै चुटाइ पाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सजायहरू खिल्ली उठाउनेहरूकै लागि तयार पारिएका हुन्छन्, र चुटाइ मूर्खहरूको पिठिउँको लागि हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खिसी गर्नेहरूका निम्ति दण्डहरू, र मूर्खहरूका पिठिउँका निम्ति पिटाइहरू तयार पारिएका हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
जसले आफैंलाई अरू भन्दा असल सम्झन्छ उसले सजाय भोग्नु पर्छ। त्यस्तो मूर्खहरूले कुटाई भेट्छन्।