Proverbs 19:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अदालतमा झूटो बोल्नेले दण्ड पाउँदछ, त्यसको उम्कने उपाय हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झूटो गवाही दिने दण्डविना उम्कनेछैन, र झूटको ओइरो लाउने स्वतन्त्र भएर जान पाउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन, र झूटो कुरा गर्ने मानिस स्वतन्त्र हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
झूटो गवाहीले सजाय पाउँछ नै अनि जुन मानिस झूटो बोलिरहन्छ त्यो बाँच्नु सक्तैन।