Proverbs 19:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैले ठूलाहरूको निगाह प्राप्‍त गर्ने चेष्‍टा गर्छन् र सबैले उदार हातले दिनेसँग मित्रता राख्‍न चाहन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरैले शासकको निगाह खोज्‍छन्, र प्रत्‍येक जना उपहार दिने व्‍यक्तिको मित्र हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरैले शासकदेखि निगाह प्राप्‍त गर्न चाहन्छन्; र सबै मानिसहरू उपहार दिनेको मित्र हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरूले शासकको निगाह खोजछन् अनि प्रत्येकले उदार मानिसको साथी बन्न चाहन्छ। अनि असल मानिसको मित्र हुन चाहन्छ।