Proverbs 19:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज्ञान प्राप्त गर्नु आफैंलाई प्रेम गर्नु हो र पाएको ज्ञान नभुल र तिम्रो फलिफाप हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धि प्राप्त गर्नेले आफ्नै प्राणलाई प्रेम गर्छ, समझदारीको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धि पाउनेले आफ्नै जीवनलाई प्रेम गर्छ; समझशक्तिको कदर गर्ने व्यक्तिको फलिफाप हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
बुद्धि प्राप्त गर्नेले आफ्नै जीवनलाई माया गर्छ। जसले आफ्नो समझ शक्ति बढाउँछ ऊ सधैं उन्नति गरिरहन्छ।