Proverbs 19:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अदालतमा झूटो बोल्ने दण्डबाट उम्कन सक्दैन, त्यो नष्ट हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झूटो गवाही दिने दण्डविना उम्कनेछैन, र झूटको ओइरो लाउने मानिस नष्ट हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झूटो गवाही दिने दण्ड नपाई उम्कनेछैन; र झूटो कुरा गर्ने नष्ट हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
एकजना झूटो गवाही दिनेलाई दण्ड दिइने छ। जसले झूटो बोल्छ त्यो ध्वंश हुनेछ।