Proverbs 2:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनले दुष्कर्म गर्नबाट तँलाई बचाउनेछन्, आफ्ना बोलीद्वारा अशान्ति गराउने मानिसहरूबाट तँलाई जोगाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिले तँलाई दुष्ट चालबाट, र छली कुरा गर्ने मानिसहरूबाट जोगाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिले तिमीलाई दुष्ट मानिसको मार्ग, र भ्रष्ट कुरा गर्ने मानिसबाट जोगाउनेछ,
Nepali ERV (पवित्र बाइबल)
ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।